संस्थाको नियमित कार्यालय सञ्चालन तथा विभिन्न परियोजना अन्तर्गत आवश्यक पर्ने स्टेसनरी, तालिम सामग्री, छपाइ, कम्प्युटर हार्डवेयर, र सवारी साधन सेवाका लागि दर्तावाला फर्म तथा कम्पनीहरूलाई सूचीकरणका लागि आह्वान गरिन्छ।
#Notice#Procurement#Vendors
Back to News Archive
