News, Stories & Public Notices
Stay updated with our community interactions, policy dialogues, tender notices, and grassroots enterprise reports.
New Initiative to Promote Entrepreneurial Environment in Parbat: Local Product Promotion Campaign and E-Magazine Launched
Entrepreneurs, civic leaders, and local authorities gathered at Frontline Nepal Information Center to initiate a coordinated movement promoting local Parbat products and unveiling the Udhyamsil Parbat e-magazine.
त्रैमासिक इ-पत्रिकाका लागि लेख रचना उपलव्द्य गराउने सम्बन्धी सूचना
फ्रन्टलाइन नेपाल उद्यमशीलता तथा विकास संस्था पर्वतले प्रकाशन गर्न लागेको "उद्यमशील पर्वत" त्रैमासिक इ-पत्रिकाका लागि उद्यम, सीप र स्थानीय उत्पादन सम्बन्धी लेख रचनाहरू आह्वान गर्दछ।
विषयगत विज्ञ सूचीकरण सम्बन्धी सूचना
विभिन्न तालिम, अनुसन्धान, मूल्यांकन तथा परियोजना परामर्श कार्यका लागि विषयगत विज्ञहरूको रोस्टर अद्यावधिक गर्ने सम्बन्धी सार्वजनिक सूचना।
वस्तु तथा सेवा आपूर्तीकरण सूचीकरण सूचना
चालु आर्थिक वर्षका लागि स्टेसनरी, छपाइ, कम्प्युटर तथा इलेक्ट्रोनिक्स, ढुवानी र सेवा आपूर्तिकर्ताहरूको सूचीकरण आह्वान।
हार्दिक अपिल: समृद्ध र समतामूलक समाज निर्माणमा हातेमालो गरौं
गरिबी निवारण, युवा स्वरोजगार र विपन्न समुदायको उत्थानका लागि सबै सामाजिक अभियन्ता तथा सहयोगी मनहरूमा संस्थाको विनम्र अपिल।




