Kushma-4, Parbat, Gandaki Province, Nepalfrontlinenepal2011@gmail.com
Regd. No. 2035 | SWC Affiliated
Frontline Nepal Logo
Frontline NepalThe Entrepreneurship & Dev. Foundation
Back to All Updates

हार्दिक अपिल: समृद्ध र समतामूलक समाज निर्माणमा हातेमालो गरौं

Notice2025Executive Committee, Frontline Nepal
हार्दिक अपिल: समृद्ध र समतामूलक समाज निर्माणमा हातेमालो गरौं

स्थापनाकाल (२०६८) देखि नै फ्रन्टलाइन नेपाल पर्वत जिल्लाका दुर्गम बस्तीहरूमा उद्यमशीलताको बीजारोपण गर्न, युवाहरूलाई सीपले सुसज्जित गर्न र वातावरणीय सन्तुलन कायम गर्न निरन्तर सक्रिय छ।

हाम्रो यो पवित्र अभियानमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी, परोपकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आर्थिक, प्राविधिक र स्वयंसेवा मार्फत ऐक्यबद्धता जनाउन विनम्र अनुरोध गर्दछौं।

#Appeal#Donation#Community#Solidarity
Back to News Archive