Back to All Updates
त्रैमासिक इ-पत्रिकाका लागि लेख रचना उपलव्द्य गराउने सम्बन्धी सूचना
Notice16 July 2025Editorial Board, Udhyamsil Parbat
फ्रन्टलाइन नेपाल उद्यमशीलता तथा विकास संस्था (FEDF) पर्वतले उद्यम क्षेत्रका विविध विषयहरूलाई समेटी "उद्यमशील पर्वत" नामक त्रैमासिक इ-पत्रिका नियमित रूपमा प्रकाशन गर्ने तयारी गरेको छ।
यस इ-पत्रिकामा सफल उद्यमीहरूको कथा, उद्यमका अवसर र सम्भावना, नयाँ प्रविधि, बजारीकरणका उपाय, अनुसन्धानात्मक लेख तथा स्थानीय उत्पादन प्रवर्धन सम्बन्धी मौलिक रचनाहरू समावेश गरिनेछ।
इच्छुक लेखक, अनुसन्धानकर्ता, उद्यमी तथा युवाहरूले आफ्ना लेख-रचनाहरू संस्थाको आधिकारिक इमेल frontlinenepal2011@gmail.com मा पठाउन हार्दिक अनुरोध गरिन्छ।
#Notice#E-Magazine#Publication#Parbat
Back to News Archive
