Kushma-4, Parbat, Gandaki Province, Nepalfrontlinenepal2011@gmail.com
Regd. No. 2035 | SWC Affiliated
Frontline Nepal Logo
Frontline NepalThe Entrepreneurship & Dev. Foundation
Back to All Updates

विषयगत विज्ञ सूचीकरण सम्बन्धी सूचना

Notice2025Administration, Frontline Nepal
विषयगत विज्ञ सूचीकरण सम्बन्धी सूचना

फ्रन्टलाइन नेपालले सञ्चालन गर्ने विभिन्न सीपमूलक तालिम, सामाजिक अनुसन्धान, अनुगमन, मूल्यांकन तथा परामर्श सेवाहरूका लागि योग्य र अनुभवी विज्ञहरूको रोस्टर तयार गर्न यो सूचना प्रकाशित गरिएको छ।

कृषि उद्यम, वन पैदावार, साना तथा घरेलु उद्योग, युवा नेतृत्व, वित्तीय साक्षरता, र वातावरणीय दिगोपना क्षेत्रका विज्ञहरूले आफ्नो व्यक्तिगत विवरण (CV) र अनुभव खुलाई आवेदन दिन सक्नुहुनेछ।

#Notice#Roster#Consultancy#Experts
Back to News Archive